-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
संसारकै अग्लो त्रिशुल । यो त्रिशुल दाङको घोराही उपमहानगरपालिका- ५ धारापानी भन्ने ठाउँमा रहेको छ ।
यहाँ हरेक शिवरात्री पर्वका दिन ठूलो मेला लाग्ने गर्दछ ।
यो त्रिशुलको उचाई ५५.५ फिट र १३,३८० किलो तौल रहेको छ ।