-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
महेन्द्रनगरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गेपुल ।
नेपालको सबैभन्दा लामो झोलुङ्गेपुलको रूपमा रहेको यो पुलको लम्बाई एक हजार ४५२.८६ मिटर र १.६ मिटर चौडाइ रहेको छ ।
यो पुलले कञ्चनपुरको चाँदनी र दोधारा जोडिन्छ ।