arrow

जापानमा वेलौरी युवा मन्च गठन

logo
प्रकाशित २०७३ असोज १ शनिबार
japan.jpeg
काठमाडौं । कन्चनपुर  जिल्लाको वेलौरी नगरपालिकावाट व्यवसाय, काम र अध्ययनको सिलसिलामा जापान पुगेका वेलौरिवासीहरु एकजुट भएर वेलौरी युवा मन्च गठन गरेका छन्  यहि सेप्टेम्बर ११ का दिन जापानको टोकियोमा भएको वेलौरिका युवाहरुको विशेष भेलाले प्रेमप्रसाद खरेलको संयोजकत्वमा युवा मन्च गठन गरेको हो । 
 
मन्चको उपाध्यक्षमा अर्जुन पाण्डे र शंकर ढकाल महासचिवमा सुशील सापकोटा सचिवमा गोकुल खरेल कोषाध्यक्षमा भागिरथ न्यौपाने र सह कोषाध्यक्षमा रामकृष्ण सापकोटा चयन भएको  कोषाध्यक्ष भागिरथ न्यौपानेले जानकारी दिए । 
 
त्यसैग री सदस्यहरुमा माधव अधिकारी रिषी रिजाल राजु पौडेल मुकेश रिजाल जिवन ढकाल मिलन ढकाल र हेमकान्त ढकाल चुनिएका छन् । आफ्नो मातृभूमि वेलौरिको विकासका लागी जापानवाटपनि सहयोगका लागि एकजुट भएको वताईएको छ ।  मन्चको सल्लाहकारमा रामप्रसाद  पाण्डे र राजु केसीलाई नियुक्त गरिएको छ अवको एक महिनाभित्रमा मन्चको वैठक वसी थप कार्ययोजनाहरु वनाऊने न्यौपानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ