-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
छायानाथ रारा नगरपालिका–५ स्थित गिट्टी कुटेर परिवारका दैनिक आवश्यकता पूरा गर्न बाचु नेपाली, गोरीकला नेपाली र रामदेबी नेपाली ।
आर्थिक अवस्था कमजोर रहेका दलित परिवारमा आर्यआर्जनको अर्को उपाय नभएपछि गिट्टी कुट्न लागिएको हो ।