- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । बझाङ राज्यका पहिलो राजा शक्ति सिंहको पालामा निर्माण भएको बझाङ राज्यको दरबार ।
छबिस पाथिभेरा गाउँपालिकाको चौघानपाटाभन्दा अगाडिको डाँडाको टुप्पोमा देखिएको यो राज्य विसं १५०० मा निर्माण सुरू भई विसं १५०२ मा सम्पन्न भएको र १५०३ देखि राजकाज सुरू भएको थियो ।
त्यस बेलामा राज्य निर्माण गर्नकै लागि सोही ठाउँमा बनाएका इँट्टाको प्रयोग गरेर बनाइएको थियो । तस्बिर : भूमिराज पिठातोली-रासस