arrow

न्यूयोर्क पोस्टका लागि प्रियंकाको बोल्ड फोटो

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
priyankasr-12.jpeg
एजेन्सी। अमेरिकी टेलिभिजन शो क्वांटिकोबाट संसारभर चर्चित बनेकि बलिउड अभिनेत्रि प्रियंका चोपडाले हालै बोल्ड रिवीलिंग फोटो शूट गराएकी छन्। उनको उक्त फोटो शूट अमेरिकाको चर्चित म्यागजीन न्यूयोर्क पोस्टको लागि हो। प्रियंकाको तस्वीर न्यूयोर्क पोस्ट म्यागजिनको कभर पेजमा छापिदैछ। सो फोटोशूटको हलिउड देखि लिएर बलिउड सम्म चर्चाको विषय बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ