arrow

कागलाई रोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
narahari-praba-kaglai-roti.jpg

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका बालबालिका कागका लागि रोटी लगेर घरको छतमा । पुस मसान्तको राति पकाएको रोटी माघेसङ्क्रान्तिको बिहान कागलाई रोटी दिने गर्दछन् । 

यो पर्वलाई नरहरी पर्वका रूपमा मनाइन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ