arrow

नुवाकोटमा नक्कली नोट भेटिने क्रम बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
Duplicate-note-money-1000i.jpg
विदुरमा भेटिएको १०००को नक्कली नोट । तस्विर: रासस

काठमाडौं। पछिल्लो समय नुवाकोट जिल्लाको विभिन्न स्थानमा पाँच सय र हजारका नक्कली नोट भेटिने क्रम बढेको बताइएको छ। 

पछिल्लो समय नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट फेला परेको छ  ।

 पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय दरका नक्कली नोट भेटिने क्रम बढेको छ। नोटहरू कारोबार गर्दा सचेत हुन पनि आव्हान गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ