arrow

एक हप्ता विराएर पराकम्पन

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
parakampan.jpg.jpeg
काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । सोमबार विहान एक हप्तापछि दोलखा केन्द्रविन्दु भएर चार रेक्टर स्केलको एउटा पराकम्पन आएको छ । बिहान ७ बजेर २७ मिनेटमा दोलखाको स्यालुस्थित चरिकोट लामाबगर सडक खण्ड नजिकै केन्द्रविन्दु भएर चार रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको सोमबार काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ