arrow

नोबेल पुरस्कार विजेता वैज्ञानिक सेक्चमेन चन्द्रागिरिमा

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
chandragirima.jpeg
काठमाडौँ ।  लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार  विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन आफ्नो समूह सहित काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको  अवलोकन भ्रमण गरेका छन् । सो टोलिलाई चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले स्वागत गरेका थिए ।
 
१३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले चन्द्रागिरि परियोजना नेपालको पर्यटन विकासमा महत्वपूर्ण हुने भन्दै परियोजना सफलताको शुभकामना ब्यक्त गरे । निर्देशक ढकालले भालेश्वर महादेव मन्दिरको चित्र सहित मायाको चिनो प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ