arrow

पूर्वगृहमन्त्री घिमिरेले चढ्ने गरेको कार त्रिशुलीमा खस्यो

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
Madhav-ghimire.jpeg
काठमाडौं । चितवनको घोप्टे भिरबाट त्रिशुली नदीमा कार बेपत्ता भएको छ । चितवनबाट काठमाडौ अउँदै गरेको बा ९ च १५३१ न को कार दारेचोक(३ स्थित घोप्टे भिरबाट त्रिशुली नदीमा  खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उक्त गाडी पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेले चढ्ने गरेका थिए ।
 
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक गोगेन्द्र बहादुर हमालले दिएको जानकारी अनुसार अहिले नदीबाट एक महिला सहित ४ जनाको उद्दार गरिसकिएको छ भने घिमिरे सहित ३ जना अझै वेपत्ता रहेका छन् । उनीहरूको खोजी गर्नको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट थप प्रहरी घटनास्थल आईपुगिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ