arrow

प्रमुख तीन दलका शीर्ष नेता बालुवाटारमा

शेरबहादुर, झलनाथ, माकुने सहभागि

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
three-dal-baluwatar.jpeg
काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति, संविधान संशोधन लगायतका विषयमा छलफल डाकेको बैठकका लागि दलका शीर्ष नेताहरु बालुवाटारमा जम्मा भएका हुन् । छलफल  सकिएकाे छ ।
 
छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार  नेपाल, उपाध्यक्ष भीम रावल लगायत तीन दलका शीर्ष नेता सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ