arrow

३० जना भन्दा बढी सवार बस धादिङमा दूर्घटना, हताहती भएकाे अाश‌ंका

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
Dhading-hamrakura.jpg.jpeg
काठमाडौं । धादिङमा बस दूर्घटना भएको छ । जिल्ला सदरमुकाम धादिङ वेशीवाट किन्ताङफेदि जाँदै गरेको बस मार्फा गाविसमा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी शनद खत्रीले जानकारी दिए ।
 
घटनाको थप विवरण आउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  ना ४ ख ३३१८ नम्बरको बस दूर्घटना भएको हो । उक्त बसमा ३० जना भन्दा बढी व्यक्ति सवार थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ