arrow

एन्जोलिनाले छोडिन् ब्राडको घर

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
angelina-jolie-kids.jpeg
एजेन्सी । हलिउड अभिनेत्री एन्जोलिना जोलीले  ब्राड पिटसँगको सम्बन्ध बिच्छेदको माग गरेसँगै ब्राडको घर छोडेकि छन् ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एन्जोलिना बच्चाहरुसँग भाडाको घरमा बस्ने भएकी हुन् ।
 
अमेरिकी  एक म्यागजिनका अनुसार एन्जोलिना आफ्ना ६ छोराछोरिसँग  लस एन्जलसको एउटा भाडाको घरमा बस्दै छिन् । उनले सो घरलाई करिब १ करोड मासिक तिर्ने सर्तमा लिएकी हुन् । जोलीले २० सेक्टेम्बरमा पिटसँगको सम्बन्ध बिच्छेद दर्ता गरेकि थिइन् ।
 
एन्जोलिना ब्राडसँगको सम्बन्ध सिकिएसँगै उनि व्यवसायिक सम्बन्ध राख्ने पक्षमा पनि देखिदिनन् । उनले पिटको मुख्य भुमिका रहेको हलिउड चलचित्रलाई छोडिकि छन् । उता अभिनेत्री मेरियन कोटिलार्डका प्रेमि गिलम केनेटले  मेरियम र ब्राड पिटबिचको अफेयरलाई अफवाह बताएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ