-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।
गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।