arrow

एमाले नेतृत्वको सरकारले ल्याएको बजेट माओबादी नेतृत्वको सरकारद्वारा हुबहु पारित

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
budget-bag.jpg.jpeg
काठमाडौ । व्यवस्थापिका संसद्मा बजेट आश्रित ३ विधेयक पारित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आश्रित ३ विधेयक बहुमतले हुबहु पारित गरेको संसद् सचिवालयले जनााएको छ । 
 
बजेट आश्रित विधेयक मध्ये विनियोजन विधेयक बाहेक आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने सम्बन्धि विधेयक लगायत सबै विधेयक पारित भएको हो । 
 
अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार व्यवस्थापिका संसद्मा बजेटको सैदान्तिक छलफलका लागि पेश गरेको बजेट शुक्रबार पारित भएको स‌सद् सचिवालयका अधिकृत राजन घिमिरेले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ