arrow

गोदावरी जंगलमा भीषण डढेलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । ललितपुरको गोदावरीस्थित बस्ती नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित जुरेडाँडामा भएको उक्त डढेलो नियन्त्रणमा आउन सकेको छैन । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलका अनुसार डढेलो नियन्त्रण गर्न उपत्यकाका सबैजसो दमकल परिचालन गरिएको छ। 

प्रदूषणसँगै गर्मीले उपत्यका अस्तव्यस्त भइरहँदा यो डढेलोको असर अझ बढ्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ