-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
स्पेन । स्पेनिश फुटबल लिग ला लिगामा साविक विजेता बार्सिलोनालाई झड्का लागेको छ । बार्सिलोना सेल्टाभिगोसंग उसकै मैदानमा ४–३ ले पराजित भएको हो ।

मध्यान्तरसम्म ३–० ले पछि परेको बार्सिलोनाले केही हदसम्म लाज ढाक्ने प्रयास गर्दा मध्यान्तरपछि तीन गोल फर्कायो ।

बार्सिलोनाका लागि जेरार्ड पिकेले दुई तथा नेमारले एक गोल गरे । पिके, लुइस सुवारेज र सर्जियो बस्क्वेट्सले पहेलो कार्डसमेत खाए ।





