arrow

विश्वकप छनोट फुटबलः इटाली र स्पेन बराबरीमै

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
italy.jpeg
तुरिन । विश्वकप छनोट फुटबलमा इटाली र स्पेनले बराबरी खेलेका छन् । युएफा छनोटको समूह जी को खेलमा इटाली र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् ।
 
The veteran midfielder beat Spain No 1 David de Gea from the spot after Sergio Ramos had brought down Eder in the box
 
इटालीको मैदान तुरिनमा बिहीबार राति भएको खेलमा ईटालीका हस्ती जियानलुइगी बुफोनको कमै हुने गल्तीमा भिटोलोले गोल गर्दै खेलको ५५ औं मिनेटमा स्पेनले अग्रता लियो ।
 
The Sevilla striker took advantage of a rare mistake by Italy legend Gianluigi Buffon to break the deadlock
 
तर ८२ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डाइएल डे रोसीले गोल गरी इटालीलाई बराबरीमा ल्याए ।
 
Italy midfielder De Rossi (left) clutches the back of his leg after being caught by Diego Costa of Spain
खेलमा स्पेनका  पाँच तथा इटालीका तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए । 
 
Italy's midfielder Mattia De Sciglio (left) sends Spain and Barcelona full-back Jordi Alba flying
 
यो बराबरीसंगै स्पेनले विश्वकप छनोटमा अपराजित यात्रालाई ५५ खेलको कीर्तिमानसम्म पु¥याएको छ ।
 
Gerard Pique (right) came close to opening the scoring in the first half but saw his header flash wide
 
यो बराबरीसंगै समूह जी मा अल्बानिया दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने समान ४ अंकसहित स्पेन दोस्रो तथा इटाली तेस्रो स्थानमा छ ।
 
Italy defender Leonardo Bonucci, who was linked with Manchester City, reacts after being palmed off by Costa
 
३ अंकको इजरायल चौथो तथा अंकविहीन मेसेडोनिया र लिचेस्टेन पाँचौं र छैटौं स्थानमा छन् ।
 
Italy keeper Buffon comes out to close down Vitolo but misses the ball with a lunging tackle outside his area
 
बिहीबार रातिका खेलमा इजरायलले मेसेडोनियालाई २–१ ले तथा अल्बानियाले लिचेस्टेनलाई २–० ले हरायो । 
 
Spain captain Ramos was guilty of conceding a late penalty to Italy after bringing down Eder in the box
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ