arrow

समाचारप्रति पीडित र पीडक भनिएका पक्षको संयुक्त खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
jagga-plotting-case-dang-2080-02-26.jpg
तस्बिर– पीडित र पीडक भनिएका दुवै पक्ष ।

काठमाडौं । ‘दाङमा जग्गा प्लटिङको नाममा ठगी धन्दा’ भन्ने हाम्राकुरामा शुक्रबार बिहान प्रकाशित समाचारबारे पीडित र पीडक भनिएका दुवै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । 

विज्ञप्तिमा दुवै पक्षबीच पीडित नभई आफूहरुको लेनदेनको कारोबार भएकाले उक्त भ्रममा समाचार सम्प्रेषण नगर्न अनुरोध गरिएको छ । 

पीडित भनिएका र पीडक भनिएका दुवै पक्ष बसेर दुवै पक्षको मञ्जुरीमा खरिद बिक्री गरिएको जग्गालाई कसैले बेइज्जत गर्ने नियतले दिएको सूचनाप्रति दुवै पक्षले खेदसमेत व्यक्त गरेका छन् । 

यस्तो छ पीडित र पीडक भनिएका पक्षको संयुक्त प्रेस विज्ञप्ति–

यस्तो थियो समाचार–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ