काठमाडौं । काभ्रेपलाञ्चोकको राम्चेमा मिनिबस दूर्घटनाहुँदा दुइ जनाको ज्यान गएको छ ।
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार सोझ १७:३० बजेको समयमा काभ्रेपलान्चोकमा बा ४ ख १९१३ नम्बरको मिनिबस दुर्घटना भएको हो ।
दूर्घटनामा ६ जना घाइते भएका छन । घाइतेहरुको धुलिखेल अस्पताल उपचार भैरहेको र बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।