arrow

ग्यास विस्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ५ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

बझाङ । बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास विष्फोट भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन् ।

उनको कुखुरा सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । 

घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ