-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आजको प्रतिनिधि सभा बैठक शुरु भएको छ ।
बैठकमा संसदहरुले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् ।
साथै बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत चार वटा मन्त्रालयसहितको बजेट शीर्षक माथि छलफल हुनेछ ।