arrow

ललितपुरको बजेट छ अर्ब ५० करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
lalitpur-metro.png

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०–८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् । 

उनका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ