arrow

तेस्रो अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
parshuram-khapung-koshi-niti-tatha-2080-02-31.jpg

कोशी । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । 

यही असार १४ गते दिनको १ बजे बस्ने सभाका लागि कोशी प्रदेश मन्त्रिपरिषद्ले असार १० गते गरेको सिफारिसअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशनको आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ