arrow

मगर समुदायमा दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
dahasaskar-magar.JPG
तस्बिर :कुलदीप न्यौपाने-रासस

काठमाडौं ।  निधन भएका घोराही उपमहानगरपालिका-१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै । 

मगर समुदायमा दाह संस्कारका लागि लैजादा घरदेखि नै आफन्तहरुले सेतो कपडाले अगाडि बाटो देखाउने परम्परा रही आएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ