-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । निधन भएका घोराही उपमहानगरपालिका-१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै ।
मगर समुदायमा दाह संस्कारका लागि लैजादा घरदेखि नै आफन्तहरुले सेतो कपडाले अगाडि बाटो देखाउने परम्परा रही आएको छ ।