arrow

फेरि संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
gagan-speech.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने बताएका छन् । 

 उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताएका छन् । 

उसअघि पनि थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ