नौ वर्षे बालिका बालिका बलात्कार आरोपमा १९ वर्षे पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
1k
Shares
तस्बिर – फाइल ।
झापा । नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका ९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।