arrow

धेरै आलोचना होला भनेको थिएँ केही भएन – शेरबहादुर देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
sherbahadur-deuba-2080-04-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आलोचना कम भएको भन्दै खुशी व्यक्त गरेका छन् । साउन २ गतेदेखि बसेको बैठकको समापन गर्ने क्रममा उनले आफूले बैठकमा धेरै आलोचना हुने ठानेकामा सोचेभन्दा कम भएको भन्दै खुशी व्यक्त गरेका हुन् । 

उनले आफूले अबको कामहरु छिटो छिटो अपेक्षासमेत गरेका छन् । आरोप प्रत्यारोप चर्कै भए पनि कांग्रेसले बैठक प्रत्यक्ष प्रशारण गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ