कपिलको शोमा पुगे ऐश्वार्य ,रणबीर र अनुष्‍का (तस्विर सहित)

प्रकाशित मिति : २०७३ कार्तिक ४ बिहिबार
एजेन्सी । निर्देशक करण जोहरको चलचित्र 'ए-दिल-हे-मुश्किल' अक्टोबर २८ मा रिलिज हुदैछ । चलचित्रमा   पाकिस्तानी कलाकारको अभिनय रहेको भन्दै भारत भित्र विवाद रहिआएको छ ।चलचित्र विवादका वावजुद पनि चलित्रका कलाकार भने कपिल शर्माको शो कमेडी नाइट विद कपिलमा पुगेका छन् । 
 
शोमा कलाकारले जमेर रमाइलो गरेका छन् । शोमा ऐश्वर्या रायसँग डॉक्टर गुलाठी दर्शकलाई मजाले हसाए । त्यस्तै शोकी दादीसँग  रणबीर कपूर  डान्स गर्दै देखिए ।  कमेडी नाइट विद कपिलको  सेटमा  'ए-दिल-हे-मुश्किल'का टिमले डान्सले खुलेरै प्रस्तुति दिए ।
 
 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ