हजुरबुबाको 'पुरानो पुस्ता' नातिले हेर्ने

प्रकाशित मिति : २०७३ कार्तिक ६ शनिबार
काठमाडौँ । सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाई प्रस्तुत गरेर निर्माण गरिएको  नेपाली चलचित्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । चलचित्र आगामी मंसिर ३ गतेदेखि नेपाल भर रिलिज हुदैछ ।
 
चलचित्रमा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाई मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् । उनले भने- 'हजुरबुबाको 'पुरानो पुस्ता' नातिले हेर्न पाउने छन् ।' 
 
 चलचित्रको फष्टलुक र ट्रेलर बिहिबार राजधानिमा एक कार्यक्रमका विच  सार्वजनिक गरिएको हो  । चलचित्र रोल्पा र प्यूठानमा छायांकन गरिएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ