arrow

चेल्सीको गोलको बर्षा, मौरिन्होलाई लज्जा

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
maurinho.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीले गोलको बर्षा गर्दा जोजे मौरिन्होले भने लज्जा र आत्मग्लानी महशुश गरेका छन् । 
 
Chelsea climb to fourth in the Premier League after the win and are now just one point off top
 
प्रिमियर लिग फुटबलको आइतबार रातिको खेलमा चेल्सीले घरेलु मैदानमा म्यानचेष्टर युनाइटेडलाई ४–० ले पराजित गरेसंगै चेल्सी फ्यानले हर्षबढाइँ गरेका छन् । 
 
Pedro opened the scoring after just 31 seconds to hand the hosts the perfect start
 
तर गत वर्षको सिजनमा चेल्सीले खराव प्रदर्शन गरेपछि निकालिएका म्यानेजर मौरिन्होले यतिबेला म्यानचेष्टर युनाइटेड सम्हालेका छन् । 
 
Gary Cahill and Eden Hazard (pictured) put Chelsea firmly in control with two more goals 
तिनै मौरिन्होले एक पटक फेरि लज्जावोध गर्दै स्टामफोर्ड ब्रिज छोड्नु परेको छ । 
 
N'Golo Kante sealed victory for Conte's side with a well-taken fourth goal in the second half
 
चेल्सीलाई शानदार जित दिलाउन पेड्रो रोड्रिग्वेज, गेरी काहिल, एलन हजार्ड र गोलो कान्टेले १–१ गोल गरे । 
 
Conte celebrates Kante's fourth goal with the Chelsea supporters at Stamford Bridge 
 
यो जितले चेल्सी ९ खेलबाट १९ अंकसहित चौथो स्थानमा चढ्दा १४ अंकमै खुम्चिएको म्यानचेष्टर युनाइटेड सातौं स्थानमै छ । 
 
Mourinho admitted his side paid for individual errors in his post-match comments
 
लिगमा नवौं चरण सकिंदा म्यानचेष्टर सिटी २० अंकसहित शीर्ष स्थानमा छ भने आर्सनल र लिभरपुलको पनि २० अंक नै छ । त्यस्तै टोटनह्याम हटसपरको पनि १९ अंक छ । एभर्टन १५ अंकसहित छैटौं स्थानमा छ । 
Mourinho refused to confirm what he had said to Conte in his post-match comments
 
The two managers go to shake hands with each other after the final whistle on Sunday



नयाँ