arrow

राजसंस्था सम्बन्धी धारणा तय गर्न राप्रपा नेपालको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
kamal-thapa-rpp4343.JPG

काठमाडौं । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । 

बैठक आजबाट शुरु हुने बताइएको छ । 

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ । 

पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रश्तुत हुने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ