arrow

पुरानै लयमा फर्किए कमल थापा, राजसंस्था मुख्य एजेण्डा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
kamal-thapa-agenda.jpg

काठमाडौं ।  कमल थापा पुरानै लयमा फर्किएका छन् । थापा नेतृत्वको राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनः स्थापना बनाएको छ । 

बिहीबार काठमाडौँमा शुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले अबको मुख्य एजेण्डा राजसंस्थाको पुनः स्थापना भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ