arrow

रियल मड्रिड विजयी हुँदा रोनाल्डो भने चलेनन्

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
real-madrid.jpeg
स्पेन । स्पेनिश फुटबल लिग ला लिगामा रियल मड्रिड विजयी भएको छ । रियलले घरेलु मैदानमा एथलेटिक बिलबाओलाई २–१ ले पराजित ग¥यो । 
 
आइतबार राति भएको खेलमा बर्थडे ब्वाइ अल्भारो माराटाले अन्तिम ६ मिनेटको खेल बाँकी छँदा गरेको गोल नै निर्णायक बन्यो । 
 
Alvaro Morata came off the bench to score a late winner for Real Madrid in a 2-1 victory over Athletic Bilbao on Sunday
 
मोराटाले २४ औं जन्मोत्सव मनाउँदे थिए ।
 
Real Madrid striker Karim Benzema puts the home side ahead at the Bernabeu inside the opening 10 minutes of the match
 
यसअघि सात मिनेटमै करिम बेन्जेमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । 
 
Madrid manager Zinedine Zidane shouts instructions to his players from the touchline during the La Liga fixture
 
२८ औं मिनेटमा सविन मेरिनोले गोल गर्दै बिलबाओलाई बराबरीमा ल्याए । 
 
Bilbao forward Sabin Merino manages to fire a first-half equaliser through the legs of Madrid goalkeeper Keylor Navas
 
यो खेलमा रियलले जितेर लिग तालिकाको शीर्ष स्थानमा पुगे पनि पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डो भने फेरि पनि गोल गर्न असफल भएका छन् । 
 
 
Cristiano Ronaldo competes for the ball with Aymeric Laporte during the hard-fought match on Sunday evening
 
रोनाल्वडोले गोलका लागि भने धेरै प्रयास गरेका थिए । 
 
Merino wheels away in celebration after drawing his side level midway through the first half in the Spanish capital
 
आइतबार रातिका अन्य खेलम सेभिल्लाले एथलेटिको मड्रिडलाई १–० ले हरायो । त्यसतै मालागाले लेगनेसलाई ४–० ले तथा भिल्लारियलले लस पलमसलाई २–१ ले हरायो । 
 
९ खेलबाट रियल मड्रिड २१ अंकसहित शीर्ष स्थानमा पुग्दा सेभिल्ला २० अंकसहित दोस्रो स्थानमा छ । 
 
१९ अंकको बार्सिलोना गोल अन्तरमा भिल्लारियललाई पछाडि पार्दै तेस्रो स्थानमा रहन पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ