arrow

राप्रपा नेपालले काठमाडौँ प्रदर्शन गर्ने, माग राजतन्त्र र हिन्दूराष्ट्रको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
rpp-nepal-2080-05-11.jpg

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ । 

सोहीअनुसार २९ भदौमा काठमाडौँमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ । 

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन पनि दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ