arrow

२८ न्यायाधीश अलपत्र

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
naya .jpg.jpeg
काठमाडौं । अढाइ वर्ष अघि मात्र नियुक्त भएका २८ अस्थायी न्यायाधीश पदमुक्त भएका छन् । पुनरावेदन तहका न्यायाधीशहरको पछिल्लो पदावधी शनिबार सकिँदै छ । न्याय परिषदले म्याद थप्न वा स्थायी गर्न नमानेपछि उनीहरु स्वतः पदमुक्त हुने भएका हुन् ।    
 
एकस साता अघि मात्रै ती न्यायाधीशहरुले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, बार पदाधिकारी तथा महान्यायाधीवक्तालाई भेटेर निरन्तरता दिन अपील गरेका थिए । म्याद थप्ने संवैधानिक प्रावधान नभएकै कारण परिषद बैठकमा म्याद थप तथा स्थायी प्रक्रियाबारे औपचारिक छलफल हुन सकेन । पदमुक्त भएपछि उनीहरु अब के गर्ने भन्ने छलफलमा जुटेका छन् । वेभ:तस्वीर
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ