arrow
ADVERTISEMENT

नेपाल–भारत क्रिकेटमा वर्षापछि कुनै ओभर नघटाइ खेल अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
rohit-rohit.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा वर्षाले खेल रोकिनुपूर्व नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै मा आएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । 

नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन् । 

खेल नेपाली समयअनुसार बेलुकी ७ बजे शुरु गर्ने जनाइएको छ । तर ओभर भने घट्ने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ