arrow

स्पेनिश कोपा देल रेमा रियल मड्रिडको गोलको वर्षा

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
real-madrid-new.jpeg
स्पेन । स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा देल रेको खेलमा ला लिगाको लिडर रियल मड्रिडले बी डिभिजन सेगुन्डाको लिडर लिओनेसामाथि गोलको वर्षा गरेको छ । 
 
लिओनेसाको मैदानमा भएको पहिलो लेगको खेलमा रियल ७–१ को विशाल अन्तरले विजयी भएको हो । 
 
The visitors were gifted the opening goal when Gianni Zuiverloon put the ball into his own net 
रियलका लागि मार्को असेन्सिओ र अल्भारो मोराटाले समान २–२ गोल गरे । 
 
Cultural y Deportiva Leonesa's Gianni Zuiverloon (L) reacts on scoring an own goal defender David Fornies (C) vies with Real Madrid's midfielder Lucas Vazquez (R) during the Spanish Copa del Rey (King's Cup) round of 32 first leg football match between Cultural y Deportiva Leonesa and Real Madrid at the Reino de Leon stadium in Leon, on October 26, 2016. / AFP PHOTO / CESAR MANSOCESAR MANSO/AFP/Getty Images
त्यस्तै नाचो फर्नान्डेज र मारिआनो मेजिआले १–१ गोल गरे । 
 
रियलले छैटौं मिनेटमै लिओनेसाको आत्मघाती गोलले उपहार पाएको थियो । 
Alvaro Morata scored twice for Real Madrid against Cultural Leonesa on Wednesday night
 
रियल मड्रिडका लागि चर्चित खेलाडीहरु क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमालाई भने प्रशिक्षक जिनेदिन जिदानेले आराम दिएका थिए । 
 
Cultural Leonesa Alex Gallar has an effort blocked by by Real goalkeeper Kiko Casilla
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ