arrow

नेपाल उद्योग वाणिज्य महासङ्घ शुभकामना कार्यक्रममा प्रम

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
fncci-program.jpeg
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल तिहार, नेपाल संवत् र छठका अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थिए।
 
त्यस अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी, समाजसेवी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ