कैद मिनाहा बारे संसद्मा गगन थापाले यसो भने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानूनको छिद्रबाट कैद मिनाहा गरिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सरकारले बदनियतका साथ निर्णय गरेको आरोप लगाए । उनले गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए । हेर्नुस् भिडियो-