arrow

इजरेलले लेबनानमा थाल्यो हवाई आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
siriya2.jpg

काठमाडौं ।  इजरेलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ । 

इजरेली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । 

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ । 

इजरेलले दक्षिण पश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ