arrow

दुर्गेसको अगाडि झरना पागल(भिडियो)

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Video.jpg.jpeg
काठमाडौं । गायिका नित्या शिवाको स्वर रहेको ‘पागल पागल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखक तथा निर्देशक शंकर अधिकारी घायलले निर्माण गरेको भिडियोमा झरना र दुर्गेश थापाले फिचरिङ गरेका छन् । 

गीतमा मुना बस्नेतको शब्द, गणेश चौधरीको संगीत रहेको गीतको भिडियोलाई फरक ढंगले प्रस्तुत गरेको निर्देशक अधिकारीले दाबी गरे ।

भिडियोमा रामेश्वर हुमागाइँको छायांकन, प्रदिप ज्ञवालीको नृत्य र युबराज खत्री को सम्पादन रहेको छ । गीतर्ला टि टाइम म्युजिक ले बजारमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ