arrow

‘वेस्ट चाइना हाइ इन्ड इन्डस्ट्रिज को–अपरेसन’ सम्मेलन आयोजना हुने

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
China-Chember.jpeg
काठमाडौ । चीनको चेङ्दुस्थित ‘वेस्ट चाइना हाइ इन्ड इन्डस्ट्रिज कोपरेसन’ सम्मेलन आयोजना हुने भएको छ । चिनियाँ उद्योग व्यवसायीहरुको छाता संघठन ‘एसीफिक’ का अध्यक्ष वाङ कुइनमिनले निजी इन्टरप्राइजेजलाई आफ्नो बहु किनारालाई रोक्दै दुई विपरित क्षेत्र, बहु औधोगिक र दुई पक्षबीच साझेदारीको सहयोग गर्न भौगोलिक सिमालाई नाघ्न आग्रह गरेका छन् ।  
 
सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष वाङले सिचुवान प्रान्तमा भएको औधोगिक विकास, प्राविधिक सुधार र वृद्धि र एकताको फाइदजनक तत्वहरुले नयाँ अवसरहरु ग्रहण गरेको बताए । वाङले उद्धमीहरुको ध्यान आकर्षण गर्दै पूर्ण पहिचान गरेर सिन्चुवाको व्यवसाय अवसरको क्षमताको विस्तार, पश्चिम चिनको मझौला र ठूला उद्योगसँगको लेनदेन र सहायता बढाउने र नयाँ श्रृजना गर्ने खुबीलाई रोक्न उद्धमीहरुलाई आग्रह गरे । 
 
सिन्चुवा सरकार यिन लीले सिन्चुवास्थिन लगानीकर्ताहरुसँगको सहकार्यको महत्व प्रस्ट्याउँदै विधिको शासन र विश्वव्यापी अवधारणा अनुरुप व्यवसायको अनुकुल वातावरण निर्माण गर्दै कर्पोरेट लगानीकर्ताप्रति उचित सेवा प्रदान गर्नै सन्यन्त्रलाई सहयोग पुर्याउन नीतिलाई सुधार गर्न आग्रह गरे । 
 
कुल २२ कोपरेसन आयोजनामा लगानीको लागि ७२ दशमलब ०३ चिनियाँ युआन बराबरको सम्झौतामा हस्ताक्षर भएको छ । जसमा सिन्चुवानको ट्रान्स बोर्डर इ-कमर्स औधोगिक सहयोग आयोजना र औधोगिक पार्क पनि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ