- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा नेपाल बलियो टोली ब्रुनाइलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
नेपालले समूह ‘ए’ अन्तिम खेलमा ब्रुनाइलाई ३–० ले हराउँदै समूह विजेता बनेर अन्तिम चारकाे यात्रा तय गरेको हो । नेपाललाई विजयी गराउन पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए ।
यस्तै, ७२औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर पारे । ८०औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै ३–० गोल अन्तरले नेपाललाई जिताए ।
सअघि नेपालले टिमोर लेस्टेसंग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै टिमोरले ब्रुनाइसंग ४–० को हार बेहोरेको थियो ।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, ब्रुनाइ ३–० ले पराजित 19:14:39
नेपाल समूह विजेता बन्ने लगभग पक्का । 19:02:28
विमल घर्तीमगरले गोल गर्दै अग्रता तेब्बर पारे । 18:58:18
नेपालको दोस्रो गोल । भरत खवासले नेपालको अग्रता दोब्बर पारे । 18:47:03
नेपाल र ब्रुनाइबीचको दोस्रो हाफ जारी छ । 18:26:20
नवयुगले गरे ब्रुनाइविरुद्ध गोल 18:04:56
किरण चेम्जोङको उत्कृष्ठ बचाउ । 17:54:45
नेपालको प्रहार पोष्ट माथिबाट बाहिरियो । 17:42:56
विमलले पहेंलो कार्ड पाए । खेलाडी लडाएकामा 17:35:25
नेपाल आक्रामक । नेपालको उत्कृष्ठ प्रहार ब्रुनाइका गोलकिपरले रोके । 17:34:56
नेपालले राम्रो अबसर गुमायो । 17:33:34