arrow

एथ्लेटिको मड्रिड जित्दा, रियाल स्तब्ध

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Atl.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी हुदाँ रियाल मड्रिड पराजित भएको छ । एथ्लेटिकोले आफ्नै मैदानमा एथ्लेटिक विल्बाओलाई २–१ हरायो । 
 
मालागाले रायो भायकानोलाई २–१ ले हराउँदा रियाल मड्रिड लिल्लारियलसंग १–० ले पराजित भयो । यस्तै, इबार र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् । 
 
जितसंगै एथ्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । यी दुबैको १५ खेलबाट ३५ अंक भएको छ । तेस्रो स्थानमा रहेको रियाल मड्रिडको ३० अंक छ ।                    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ