arrow

घर जग्गा कब्जामा रम्दै चन्द समूह

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Biplab1.jpg.jpeg

सल्यान । नेत्रविक्रम चन्द विप्लव समूहले सल्यानमा एक स्थानीयको घर जग्गा कब्जा गरेको छ । जिल्लाको भल्चौर गाविस –६ मसिनाका रुन्चे बुढाथोकीको घरसहित ११ रोपनी जग्गा कब्जा गरेको हो ।

विप्लव समूहका जिल्ला सचिव डिल्लीराज शर्माले बुढाथोकी बेपत्ता भएको लामो समयपछि स्थानीय धनबहादुर थापाले जालसाजी गरेर आफ्नो नाममा पास गरेको थाहा पाएपछि आफूहरुले कब्जा गरेको बताए ।

पार्टीको केन्द्रीय नीतिअनुसार जग्गा कब्जा गरी पार्टीको झन्डा गाडेको शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ