arrow

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Bidhya.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच विधेयक प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विधेयक प्रमाणीकरण भएपछि सरकारलाई अब बजेट कार्यान्वयनका लागि मार्ग प्रसस्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ