arrow

माधवलाई देउवाले गरे प्रधानमन्त्रीको अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
deuba-madhav-80-11-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन् । बुधबार बिहान नेपाल निवासमा गएर देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर गरेका हुन् । 

नयाँ गठबन्धन बनेपछि माधवलाई फकाउन सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्म माधवलाई भेट्न उनको निवासमा गएकामा देउवाले भने प्रधानमन्त्रीकै अफर गरेका हुन् । 

उनले पुरानो गठबन्धनअनुसार प्रचण्डपछि माधवकै प्रधानमन्त्री बन्ने पालोअनुसार अबको प्रधानमन्त्रीका लागि देउवाले अफर गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ